भगवति कोत मन्दिर पुनःनिर्माण
बेनी, म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गरेको हो । बिभागसँग ठेक्का सम्झौता!-->!-->!-->…
