समाचारको विधा

रघुगंगा गा.पा.

राहुघाटको बाँधमा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन

रघुगंगाका जलविद्युत आयोजनाहरुले गाउँपालिकासँग गरेको सडक स्तरोन्नतिको सहमति कार्यान्वनयमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच  जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष

चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत चिमखोला देखि पाखापानी र पात्लेखत गाउँमा

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला

रघुगङ्गाको मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई पालिकाको केन्द्र मौवाफाँट र जिल्ला सदरमुकाम बेनीसँग जोड्ने मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध भएको छ ।रघुगङ्गा गाउँपालिका–४ दग्नामको दवाङ भिर नजिकै करिब ३० मिटर सडक भासिएपछि

ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलब तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु भएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले १५ दिनको परिक्षण उत्पादन सफल भएपछि

भगवति–बेगखोला सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेगखोला सडक स्तरोन्नति बुधबारदेखि शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतिबाट बेगतर्फ सडक स्तरोन्नतिको काम

रघुगङ्गाका पाँच वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मदर्स लभ एजुकेशन कन्सल्टेन्सीको पहिलो वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । हिमालय आधारभूत

कालीगण्डकी कोरिडोरको म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र

बेनी, चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङको सिमानामा रहेको काभ्रेभिर सम्म ३३ किलोमिटर मध्य २६

तेस्रो पटक थपियो राहुघाटको सिभिल ठेक्काको म्याद

बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रो पटक थपिएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश