रघुगंगा–२ मा एमाले विजयी
बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका –२ भगवतिमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार अमृत भण्डारीको प्यानल विजयी भएको छ ।
भण्डारीले ७७३ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नर बहादुर भण्डारीले ५८९ र!-->!-->!-->…
