समाचारको विधा

रघुगंगा गा.पा.

बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको बादुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले

बादुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको श्रीकृष्ण आधारभूत विद्यालय परिसरमा पुननिर्माण भएको वास्केटबल खेलमैदान र फाइवर बोर्डको खेलकुद प्रतियोगिताको अवसरमा शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र

बादुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता

गणेश गुरुङ (सुरेन) बादुक, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता शुरु भएको छ । बादुक भूमे युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिता कात्तिक १६

रु. तीन लाख तीस हजार तिरेर सरकारी राँगो मार हानियो !

बेनी, रु. तीन लाख तीस हजार तिरेर म्याग्दीको रघुगंगा गाउँपालिका –२ को राखु भगवती कोत मन्दिरमा महानवमीको दिनमा बलि चढाइएको सरकारी राँगो मार हानिएको (काटिएको) छ । रघुुगंगा गाउँपालिका –२ सिललगाउँका एकेन्द्र भण्डारीले बढी बढाउमा सो रकम

माओवादीको श्रमदान अभियानलाई समुदायको साथ

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण गर्न शुरु भएको श्रमदान अभियानमा समुदायको साथ र सहभागिता बढेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन

सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

बेनी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि

भगवतिमा पदमार्ग बनाउन माओवादीको श्रमदान अभियान

बेनी, । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा श्रमदानबाट ढलानसहितको पैदलमार्ग निर्माण गर्न श्रमदान अभियान थालेका छन् । दाहसंस्कार गर्न घाटसम्म पु¥याउने पदमार्गलाई सजिलो बनाउन श्रमदानमार्फत पदमार्ग

क्यान्सरका बिरामीको उपचारका लागि करिब रु. ३२ लाख सहयोग

बेनी, ः स्तनक्यान्सर बाट थलिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी सगुन शेरपुञ्जाको उपचारका लागि करिब रु. ३२ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अगुवाईमा स्वदेश तथा

चिमखोलामा सार्वजनिक सुनुवाई ‘विकास बजेटमा उपेक्षा भएको स्थानीयबासीको गुनासो’

म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा

रघुुगंगा र जलजलाका कर्मचारीले निजामती सेवा दिवस बहिस्कार गर्ने

बेनी, । म्याग्दीको रघुुगंगा र पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले शुक्रबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले