राहुघाटको अण्डरसुलुसबाट पानी बगाइयो, डिसेण्डर निर्माण शुरु गरिदै
बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँधको अण्डरसुलुसबाट पानी बगाउन थालिएको छ ।
डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि शनिबार राहुघाट नदीलाई फर्काएर!-->!-->!-->…
