बेनीका युवा युवतिलाई लोकसेवाको तयारी कक्षा
बेनी, ः युवा युवतिलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनी नगरपालिकाले लोक सेवा आयोगको निशूल्क तयारी कक्षा शुरु गरेको छ ।
३० जना युवतिहरु सहभागि तयारी कक्षाको आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । बेनी!-->!-->!-->…
