समाचारको विधा

स्थानीय

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. रु. ३९ करोड ४४ लाख ४४ हजार शेयर पुँजी

बेनी नगरको प्रतिक्षालयमा लोक दोहोरी प्रतिष्ठानको वाटर डिस्पेन्सर

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा

भकिम्ली राखुकी अलसरी थापा डेढ महिनादेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुकी २७ वर्षीय अलसरी थापा (दिलमाया) डेढ महिनादेखि वेपत्ता हुनुभएको छ । बेनीको मंगलाघाटमा बस्दै आएकी दिलमाया असोज २४ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेकाले श्रीमान नरबहादुर थापाले

करबाकेलीमा खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन

काफलडाडा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको करबाकेलीमा निर्माण भएको खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन गरिएको छ । करबाकेली थानमा मंगलबार भएको पुजाको अवसरमा करवाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले

जेसीजकपको लोगो र टाईटल स्पोन्सर सार्वजनिक

बेनी, । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सोमबार सार्वजनिक भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि

पोके र डुलुवाका कारण व्यापारी मर्कामा

बेनी, ः आन्तरिक राजस्व, पर्यटन तथा उद्योग कार्यालय र स्थानीय तहमा व्यवसाय दर्ता गर्नुभएकी बेनी नगरपालिका–८ शिक्षामार्गको बालचन्द्र फर्निचर उद्योगका सञ्चालक कमला सुवेदी हिजोआज निराश बन्नुभएको छ । “राज्यका सबै निकायमा दर्ता भएर कर तिर्ने

बेनीमा छठ पर्व मनाइयो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि सोमबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले छठी देवीको

बेनीमा चौथो सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

बेनी, । बेनीमा यही मंसिर अन्तिम साता चौथो सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । कालीपुल युनाईटेड क्लवको १० औ वार्षिकोत्सवको अवसरमा मंसिर २८ देखि ३० गतेसम्म बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । एक वटा टिममा

पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक कालोपत्रको काम अन्तिम चरणमा

घोडेपानी, म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति भएपछि यात्राको अवधि छोटिनुका साथै सहज र सुरक्षित भएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम

बिमको प्रभुुचेला ः खर्कबाट ध्यान आश्रममा रुपान्तरण हुदै

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । ऐतिहाँसिक धार्मिक स्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी