घारमा सार्वजनिक सुनुवाई, पालिका र वडाको गतिबिधी सार्वजनिक
घार । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घारमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका, वडा कार्यालय र घारमा रहेका!-->!-->!-->…
