समाचारको विधा

स्थानीय

रत्नेचौरको सुर्यमुखी खेतीले पर्यटकको चहलपहल बढायो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर मा गरिएको सुर्यमुखीको खेतीले पर्यटकको चहलपहल बढाएको छ । रत्नेचौरको फाँटमा मकै बालीसँगै लगाइएको सुर्यमुखी फुल्न थालेपछि बेनी, बागलुङ, कुश्मा र वरपरका गाउँबाट आएका मानिसहरुको चहल पहल बढेको हो ।

बेनीका मेलमिलापकर्तालाई आधारभूत तालिम

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले मेलमिलापकर्ताहरुलाई आधारभूत तालिम प्रदान गरेको छ । टोल, समुदाय स्तरमा विवाद निरुपणमा खटिने मेलमिलापकर्ताहरुका लागि जेठ १३ गतेदेखि शुरु भएको आधारभूत तालिम आइतबार सम्पन्न भएको हो । तालिममा नगरपालिकाको १०

अन्नपूर्ण आरोहण दिवस ःनेपालको पर्वतारोहरण पर्यटनलाई उगागर गरेका ‘मौरिस हर्जोग’

सन्तोष गौतम म्याग्दी, जेठ २० गते । फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार

दग्नाममा खेलमैदान, फाईबर बोर्ड र स्टेज उद्घाटन

दग्नाम, । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा एकता युवा क्लबको नवनिर्मित खेलमैदान,बास्केटबलको फाईबर बोर्ड,प्याराफिट र स्टेज उद्घाटन गरिएको छ । युवा क्लबको आयोजनामा सञ्चालित भुमे पुजा मेलाको अवसरमा शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद

बेनीमा गण्डकी प्रदेश स्तरीय तारो र छेलो प्रतियोगिता सम्पन्न

बेनी, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं घरेलु टिम

बेनी–दरवाङ सडक आयोजनाको सिम–पानाबगर खण्डमा कालोपत्र शुरु

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको सिमाना

धवलागिरीका युवाहरुले चलाए नमुना गाउँसभा

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाका युवाहरुले शुक्रबार नमुना गाउँसभा सञ्चालन गरेका छन् । धवलागिरी गाउँपालिका र राष्ट्रिय युवा परिषद्ले मुनामा सञ्चालन गरेको नमुना संसद अभ्यास कार्यक्रमका क्रममा नमुना गाउँसभा सञ्चालन गरेका हुन् ।

ज्यामरुककोटमा पर्यटकीय पूूर्वाधार विस्तार

बेनी, पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–२ स्थित ऐतिहाँसिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार

म्याग्दी युवा कप आजदेखि

बेनी, । राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा

प्रेस युुनियनको स्थापना दिवस

बेनी, । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक