बेनीमा थाली नाच प्रशिक्षण
बेनी, । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको हो ।
!-->!-->!-->!-->!-->…