चिमखोला स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा शुरु
चिमखोला । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने उहाँको आशा छ ।
भौगोलिक!-->!-->!-->…
