समाचारको विधा

स्थानीय

बेनीमा महिला फुटबल प्रशिक्षण

बेनी । म्याग्दीको बेनीमा सोमबारदेखि महिला फुटबल प्रशिक्षण शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला फुटबल संघ म्याग्दीले प्रशिक्षण आयोजना गरेको हो । १५ दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ६५ जना सहभागी भएका छन् । बेनी नगरपालिका

मुक्तिमार्ग माविमा बरुवाल परिवारको रु. दश लाखको अक्षयकोष

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविमा एक परिवारले रु. दश लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । घार जन्मथलो भई हाल पोखरा बसोबास गर्नुहुने कुलबहादुर बरुवाल ८४ वर्ष पुरा भएको अवसरमा छोरा शिवकुमार र बुहारी

धारापानीमा कालु थापाको ८८२ औ जन्मजयन्ति मनाइयो

धारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा सोमबार बगाले थापाका आदिपुरुष कालु थापाको ८८२औ जन्मजयन्ति मनाइएको छ । बगाले थापा क्षेत्री समाजको आयोजनामा धारापानी स्थित निशानघर परिसरमा रहेको कालु थापाको शालिकमा माल्यार्पण गरेर

अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइदै

बेनी, नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ ।म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण

ट्याक खुलेको १४ वर्षपछि स्तरोन्नति हुदै खारा-बिम सडक

बिम, ः ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडागाउँ

बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

बेनी, । बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप

म्याग्दीका पत्रकारलाई दुर्घटना बिमा

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु. दश लाख बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा

रुप्से झरनालाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तब्य बनाइदै

दाना, ः पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरनामा पूर्वाधार निर्माण थालिएको छ । चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रुप्से झरना अवलोकन गर्ने पर्यटकहरुको

धौलागिरि चढ्न आरोही आधार शिविर पुगे

बेनी, चालु बसन्त याममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुगेको छ । संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं.–४ मा रहेको छ । धौलागिरि हिमालको तेस्रो आधार शिविरमा