समाचारको विधा

स्थानीय

प्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । बेनीमा आइतबार प्रथम निलगिरी कप म्याग्दी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सि लेभलमा अभिशेक नेपाली र सफल कडेल, डि लेभलमा ललिन्द्र थापामगर र पुर्ण पुर्जा मगरको जोडीले उपाधी

म्याग्दीकाली संचारको अध्यक्षमा पुनः बिजय श्रेष्ठ

बेनी, । म्याग्दीकाली संचार सहकारी संस्था लि.को शनिबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशनबाट अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा

जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका लागि कुहुँमा अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका बासिन्दालाई शनिबार जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको छ । मंगला गाउँपालिका सँगको सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले वडा नम्बर १ को कार्यालय

मौवाफाँटमा मुक्तिनाथका सेयर सदस्यलाई प्रशिक्षण

बेनी। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २२ जनाले सात हजार ७५० कित्ता सेयर

म्याग्दीको मालिका धुरी नजिकै सडक पुग्यो

बेनी, सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरीको यात्राअवधी छोटिएको छ । मालिका गाउँपालिका–७ बिम देखि बिमवाङ– धौलागंगा हुदै मालिका धुरी नजिकैको नागीथला सम्म

घुम्ति शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । ५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र

म्याग्दीका पालिकामा अख्तियारको अन्तरक्रिया

बेनी, । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बेनी नगरपालिका, रघुगंगा, मंगला र मालिका

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको काम सूचारु

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण कार्य सूचारु भएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारा मार्फत बितरण गर्ने लक्ष्य अनुसार करिब रु. ३ करोडको

एम्बुलेन्स खरिद र सामुदायिक भवन बनाउन बाबियाचौरमा महायज्ञ

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिद र सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिएको छ । देवि भगवती मन्दिर संरक्षण समिति र मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८

जलजलामा हत्या गरिएका जिसी दम्पत्तीका परिवारलाई मन्त्री गिरीले भेटे

बेनी, । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पर्वतको जलजला गाउँपालिका–२ दहमा सोमबार हत्या गरिएका सुर्यबहादुर र गमला जिसीका परिवार तथा आफन्तलाई भेट्नु भएको छ । दह स्थित जिसीको घरमै पुगेर मृतकका परिवारका सदस्य, आफन्त र