समाचारको विधा

स्थानीय

मालिकाको अदिभारामा मोटरेबल पुल निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारा स्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले रु. चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । बि.स.

गत आवमा मालिका गाउँपालिकाको ५२ प्रतिशत पुजिगत बजेट खर्च

दरबाङ ,। म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल

हिस्तानमा पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

बेनी, पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ। यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको

गलेश्वरमा साउनको पहिलो सोमबार करिब चार लाख भेटि संकलन

गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यस वर्षको साउन महिनाको पहिलो सोमबार एकै दिन करिब रु. चार लाख भेटि संकलन भएको छ । सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी मंगलबार बिहान गनेर सार्वजनिक

बेनी–अर्थुङ्गे–पुलाचौर सडक ः बेनी–पुरुण्डी खण्ड पक्की बन्यो

बेनी, ः म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजना अन्तर्गत बेनी देखि अर्थुङ्गे हुदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाका बस्तिहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ

म्याग्दी हेभी इक्युभमेन्ट अपरेटर संघको नयाँ समिति चयन

बेनी । म्याग्दी हेभी इक्युभमेन्ट अपरेटर संघको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट देवबहादुर खड्काको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा हिरा माझी, सचिवमा मान शाही,

गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वर ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा हरेक बर्षको साउन महिनाको सोमबारका दिन विशेष

कालीगण्डकी कोरिडोरको म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र

बेनी, चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङको सिमानामा रहेको काभ्रेभिर सम्म ३३ किलोमिटर मध्य २६

बेनी–जोमसोम सडकमा रातको समयमा यात्रा नगर्न प्रहरीको आग्रह

बेनी ः म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा बर्खाको अवधीभर रातको समयमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक

शिवाङका ओमराज व्यवसायिक खुर्सानी खेतीमा

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकवरे जातको खुर्सानी खेती भएको छ । धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरी कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानी खेती गर्नुभएको