समाचारको विधा

स्थानीय

साउन महिनाको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वर, ः साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा

काठमाडौ बसोबास गर्ने धवलागिरीबासीलाई घुम्ती शिविर मार्फत सेवा

बेनी । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै म्याग्दीको धवलागिरी गाउँपालिका सहर छिरेको छ । काठमाडौको तारकेश्वर नगरपालिकाको मनमैजु स्थित एन्जल हर्ट स्कुलमा शनिबार र आइतबार घुम्ति शिविर आयोजना गरेर धवलागिरीका सामाजिक सुरक्षा भत्ता

धवलागिरीको लमसुङ र नेरवाङमा दुई घर भत्किए

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा अविरल वर्षाका कारण शनिबार राती दुई वटा घर भत्किएका छन् ।धवलागिरी गाउँपालिका–२ लमसुङ र वडा नं.–४ को नेरवाङमा घर भत्किदा छ जनाको दुई परिवार विस्थापित भएका हुन् । लमसुङ माविका प्रअ सेरबहादुर बिकका अनुसार

तोरीपानीमा घरवास सञ्चालनको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालनको तयारी भएको ।घरवास सञ्चालनको तयारी गरेको सयपत्री सामुदायिक घरवास समुहलाई आइतबार इको हिमालय संस्थाले बन्दोबस्तीका सामग्री सहयोग गरेको छ । वडा अध्यक्ष चक्र केसीको प्रमुख

मालिकाका ठूला आयोजना अधुरा

बेनी, छ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर –१ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि वि.स. २०७८ देखि शुरु भएको योजना अझै सकिएको छैन् । वि.स. २०७८ माघ ७ गते

गलेश्वर शिवालय क्षेत्र विकास कोषले चार महिनापछि पूर्णता पायो

बेनी, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ ।गत चैत २३ गते भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मीको अध्यक्षतामा सदस्य सचिव बाहेकका पदमा सर्वसम्मत पदाधीकारी र सदस्यहरु चयन

बेनीको मंगलाघाटबाट एक व्यक्ति वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटका एक पुरुष शुक्रबार साँझ देखि वेपत्ता भएका छन् ।बेनी नगरपालिका–७ मंगलाघाट बस्ने वर्ष ४५ का ताराबहादुर पाइजा वेपत्ता भएका हुन् । साँझ ५ बजेको समयमा मंगलाघाटबाट हराएका पाइजा हालसम्म नभेटिएको

मध्यकालीगण्डकी जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बिहिबारदेखि सुरुङ निर्माण थालिएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार रसुवा–मल्टी

रुममा तीन वटा खानेपानी योजना निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ को विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र

भगवति–बेगखोला सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेगखोला सडक स्तरोन्नति बुधबारदेखि शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतिबाट बेगतर्फ सडक स्तरोन्नतिको काम