समाचारको विधा

स्थानीय

ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु

भकुण्डे, ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ ।कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो ।कार्यक्रम मार्फत बेनी नगरपालिकाको

बेनी नगरपालिकाले डिजिटल घर नम्बर प्रणाली शुरु गर्यो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले

हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको सुविधा

बेनी, । हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिरो मोटोकर्पको बेनी स्थित अधिकृत बिक्रेता चाँदनी अटो टे«डले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार

राहुघाटको ‘प्रेसर साफ्ट’ जोडियो

पिप्ले, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले

बेनीका विद्यार्थीलाई पढाईसँगै सिप

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले

ज्यामरुककोटमा सम्पन्न निःशुल्क आँखा शिविरबाट २१५ जना लाभान्वित

बेनी , म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार ९आज० सम्पन्न निःशुल्क आँदा शिविरमा २१५ जना लाभान्वित भएका छन् ।ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह

पूर्णगाउँमा स्वास्थ्य शिविर

बेनी ः म्याग्दीको मंगला गाउँपालिका १ पूूर्णगाउँमा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाल युवा क्लवले आयोजना गरेको शिविरमा २५० जनाले आँखा परिक्षण र २५५ जनाले दन्त परिक्षण सेवा लिएका क्लवका अध्यक्ष खगेन्द्र केसीले जानकारी दिनुभयो ।

बेनीका विद्यार्थीलाई पढाईसँगै सिप

बेनी , म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले

बेनी–दरवाङ सडकको सिम-लाम्पाटा खण्डमा कालोपत्रको तयारी

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको

एमालेका जनप्रतिनिधीलाई बजेट निर्माण सम्बन्धी प्रशिक्षण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना