समाचारको विधा

स्थानीय

एभरग्रिन नवौँ मुनसन कपको च्याम्पीयन

चुत्रेनी ः म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सोमबार सम्पन्न भएको रु. एक लाख पुरस्कार राशीको नवौ मुनसन कप फुटबल प्रतियोगिताको उपाधी बेनीको एभरग्रिन युवा क्लवले जितेको छ ।आयोजक द मुनसन युवा क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै एभरग्रिन

ओखरबोटकी पुर्व वडा सदस्य सिता विक माओवादीमा फर्किइन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी पुर्व वडा सदस्य सिता वि.क. नेकपा माओवादी केन्द्रमा फर्कनुभएको छ ।वि.स. २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित विक २०७९ मा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।नेकपा माओवादी केन्द्रको म्याग्दी

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा आचार्य

बेनी । मानव अधिकार तथा शान्ति समाज म्याग्दी शाखाको शनिबार बेनीमा सम्पन्न २५ औ साधारणसभाबाट मुकुुुन्दप्रसाद आचार्यको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।कार्यसमितिको उपसभापतिमा बिष्णु आचार्य, सचिवमा भिमकुमारी सुवेदी, सहसचिवमा दुर्गाराम

चुत्रेनी खेलमैदान ‘डिपिआर’मै सीमित

म्याग्दी,  ।  म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मै सीमित भएको छ ।  खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना

टोड्केमा कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना

बेनी, म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा रैथाने बाली प्रसोधन गरेर बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा झिँका कृषक

बेनीमा ट्राफिक व्यवस्थापन गर्न संयुक्त अभियान

बेनी। म्याग्दीको सदरमुकाम बेनीमा ट्राफिक व्यवस्थापनका लागि प्रहरीले संयुक्त अभियान सञ्चालन गरेका छन् ।जिल्ला प्रहरी कार्यालय, ट्राफिक र बेनी नगरपालिकाको नगर प्रहरीको टोलीले ट्राफिक व्यवस्थापन गर्न एक हप्ते संयुक्त अभियान शुरु गरेका हुन् ।

सिंगाका कृषकले उत्पादन गरेको गाईको दूध सुजल डेरीले खरिद गर्ने

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका किसानले उत्पादन गर्ने गाईको दूध पोखराको सुजल डेरी उद्योगले खरिद गर्ने भएको छ ।दैनिक पाँच देखि १० हजार लिटर दूध उद्योगले खरिद गर्ने सञ्चालकले प्रतिवद्धता जनाएका बेनी नगरपालिका ४ का वडा अध्यक्ष

अटो दुर्घटनामा दुई जना घाइते

बेनी। बेनी नगरपालिका–२ बाङ्गेरामा शुक्रबार साँझ अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।बेनी देखि बगरफाँट तर्फ जाँदै गरेको ग. प्र. ०२००१ ह ००२० नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी

बेनीको गर्मी छल्न कोप्रे झरना

बेनी, ः बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रुपमा विकास भएको छ । गर्मीयाममा सितलताको खोजी गर्दै बेनीका बासिन्दाहरु कोप्रे झरनामा पुग्न थालेका हुन् ।केही वर्षअघि सम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय

रेडक्रसको सामुदायिक जीविकोपार्जन प्रर्वद्धन परियोजना समापन

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रर्वद्धन परियोजनाबाट एक हजार चार सय घरपरिवार लाभान्वित भएका छन् ।अन्तराष्ट्रिय रेडक्रस (आइसीआरसी)को साझेदारी र नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको सहयोगमा