लुुलाङमा टेलिकमको मोवाइल फोन सेवा विस्तार
म्याग्दी, ः सरकारी स्वामित्वमा रहेको दुुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुुलाङमा मोवाइल फोन सेवा विस्तार गरेको छ ।
नेपाल टेलिकमले धवलागिरी गाउँपालिका–२ खोरियाको नयाँ बनमा फोरजी (चौथो पुस्ता)को!-->!-->!-->…
