समाचारको विधा

स्थानीय

रघुगंगाको कार्यालयमा रमेश गुरुङको अनसन जारी

मौवाफाँट, ः म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित कार्यालय परिसरमा मंसिर ४ गते दिउँसोदेखि पिप्लेका रमेश गुरुङले शुरु गरेको अनसन बिहिबार पनि जारी रह्यो । रघुगंगा गाउँपालिकाको आधारभूत अस्पताल राज्यको मापदण्ड अनुरुप तथा सगमता र

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको

जेनेरेटर बिग्रीएपछि लुलाङ फेरि अन्धकार बन्यो

बेनी, ः लघुजलविद्युत परियोजनाको जेनेरेटर बिग्रिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ को सिंगो वडा अन्धकार बनेको छ । ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको जेनेरेटर बिग्रिएपछि करिब चार सय घरधुरी अन्धकार भएका हुन् ।

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. रु. ३९ करोड ४४ लाख ४४ हजार शेयर पुँजी

बेनी नगरको प्रतिक्षालयमा लोक दोहोरी प्रतिष्ठानको वाटर डिस्पेन्सर

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा

भकिम्ली राखुकी अलसरी थापा डेढ महिनादेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुकी २७ वर्षीय अलसरी थापा (दिलमाया) डेढ महिनादेखि वेपत्ता हुनुभएको छ । बेनीको मंगलाघाटमा बस्दै आएकी दिलमाया असोज २४ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेकाले श्रीमान नरबहादुर थापाले

करबाकेलीमा खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन

काफलडाडा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको करबाकेलीमा निर्माण भएको खेलमैदान, प्याराफिट र फाईबर बोर्ड उद्घाटन गरिएको छ । करबाकेली थानमा मंगलबार भएको पुजाको अवसरमा करवाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले

जेसीजकपको लोगो र टाईटल स्पोन्सर सार्वजनिक

बेनी, । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सोमबार सार्वजनिक भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि

पोके र डुलुवाका कारण व्यापारी मर्कामा

बेनी, ः आन्तरिक राजस्व, पर्यटन तथा उद्योग कार्यालय र स्थानीय तहमा व्यवसाय दर्ता गर्नुभएकी बेनी नगरपालिका–८ शिक्षामार्गको बालचन्द्र फर्निचर उद्योगका सञ्चालक कमला सुवेदी हिजोआज निराश बन्नुभएको छ । “राज्यका सबै निकायमा दर्ता भएर कर तिर्ने

बेनीमा छठ पर्व मनाइयो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि सोमबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले छठी देवीको