कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको बेनी नगरपालिकालाई सम्मान
प्रदेश सरकार मातहतको डिभिवन वन कार्यालय पनि सम्मानित
बेनी । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दी जिल्लामा पहिलो बनेको बेनी नगरपालिकालाई बिहिबार जिल्ला समन्वय समितिले सम्मान गरेको छ ।
नवौ जिल्ला सभा, संघीय र!-->!-->!-->!-->!-->…
