भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीमा उत्पादीत विरुवा वितरण शुरु
बेनी, । भू–तथा जलाधार संरक्षण कार्यालयको बेनी स्थित सेवा केन्द्रको नर्सरीमा उत्पादन भएको बिरुवा म्याग्दीमा कृषकहरुलाई वितरण गर्न थालिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विरुवा वितरण!-->!-->!-->…