एमाले म्याग्दी पालिका अधिवेशनको तयारीमा
बेनी, । नेकपा एमाले म्याग्दीले स्थानीय तहमा पालिका स्तरीय कमिटिको अधिवेशनको तयारी गरेको छ ।
एक महिनाअघि बेनीमा जिल्ला अधिवेशन गरेको एमालेले छ वटै स्थानीय तहको अधिवेशन गर्ने तयारी गरेको हो । फागुन ५ गते मंगला, ६ गते धवलागिरी, ७ गते!-->!-->!-->…
