एमाले मालिकाको नयाँ नेतृत्व चयन
दरवाङ, । नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन बिहिबार दरवाङमा सम्पन्न भएको छ ।
अधिवेशनले दलमान पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी,!-->!-->!-->…
