समाचारको विधा

स्थानीय

खेलाडीलाई बेनी नगरपालिकाको नगद सहित सम्मान

बेनी । बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार सहित सम्मान गरेको छ । बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी

गलेश्वर आदर्शको युरेसको बिरामी अभिभावकलाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर आदर्श आवासीय माविको युवा रेडक्रस सर्कलले आइतबार एक जना बिरामी अभिभावकलाई आर्थिक सहयोग गरेका छन् ।निमोनीया र चिनीरोगबाट थलिएका बेनी नगरपालिका–९ काउलेगौडाका गोविन्द चोखाल (गणेश)लाई रु. १५

बालमन्दिर आधारभूतको दिवा खाजामा करेसाबारीको तरकारी

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफै तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपुर्ति गरेको हो । विद्यालयका

संगिनीको अध्यक्षमा साधना श्रेष्ठ

बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको

मुद्रण संघमा सन्दिप

बेनी, । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि

पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा शर्मा

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चौथो पटक बेनी नगरपालिकाले जित्यो

बेनी , नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । यसअघि लगातार तीन वर्ष शिल्ड जितेर कब्जा जमाएको नगरपालिकाले यसपाली चौथो पटक प्रतियोगिता जितेको हो । जिल्ला खेलकुद विकास समितिको

बिम घटना फलोअप- घाइते प्रियंकाको उपचारका क्रममा पोखरामा ज्यान गयो, एक जना शंकास्पद व्यक्ति प्रहरीको…

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका बज्यै नातीनिको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका

पश्चिम म्याग्दीका महिलाको रोजाइमा फूटबल

ध्रुबसागर शर्मा दरबाङ, मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छिन् । उनीजस्तै २० देखि ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फूटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि

म्याग्दीको बिमवाङमा एक जनाको हत्या, दुई जना घाइते

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङमा आज दिउँसो ढुङ्गाको छपनी प्रहार गरेर एक जना वृद्धाको हत्या भएको छ । दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन् । छप्पनी प्रहार गरेर मालिका–७ बिम तल्लोगाँउकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या