समाचारको विधा

स्थानीय

अर्जेखोलामा ७ महिनामै तयार भयो मोटरेबल पुल

बेनी, म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल ७ महिनामै तयार भएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि वि.स. २०८० असोज २९ गते प्रमान÷सारस जेभी

गलेश्वरमा रघुगंगाको बाढीले बेनीमा खानेपानी आपुर्ति गर्ने पाइप बगायो

गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रघुगंगा नदीको बाढीले जिल्ला सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने पाइप बगाएको छ । रघुगंगाको बाढीले गलेश्वरको मोटरेबल पुल नजिकै करिब ५० मिटर पाइपलाईन बगाएपछि रिठाखर्क र पुम्दीको

बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

बेनी, । बेनीमा आगामी भदौ दोस्रो साता अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका–७ मा रहेको न्यु दोभान युथ क्लवले भदौ १३ देखि १५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा छात्रा फुटबल खेलाडीहरुबीच

शिखको पाखामा वृक्षारोपण

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा भुक्षय र पहिरो रोकथामका लागि शुक्रबार वृक्षारोपण गरिएको छ । शिखको कान्छिबाराही युवा क्लवको आयोजनामा स्थानीयबासीहरुले श्रमदान गरेर विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् ।

बेनी–गलेश्वर सडकको डिलै डिल वृक्षारोपण

बेनी, । म्याग्दीको बेनी–गलेश्वर सडकको डिलतर्फ शुक्रबार वृक्षारोपण गरिएको छ । म्याग्दी कोरला र निलगिरि यातायात प्रा.ली.को अगुवाईमा यातायात व्यवसायी, शसस्त्र प्रहरी र स्थानीयबासीहरुले बेनी–गलेश्वर सडकको डिलतर्फ वृक्षारोपण गरेका हुन् ।

रघुगंगाको बाढीले राहुघाटमा नदीले सडक र तटबन्ध बगायो

बेनी, ः रघुगंगा नदीमा शुक्रबार बिहान आएको बाढीले रघुगंगा गाउँपालिका–३ राहुघाटमा सडक र तटबन्ध बगाएको छ । संरक्षणका लागि बनाइएको तटबन्ध बगाएको बाढीले सडकलाई कटान गरेर साघुरो बनाएपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । रघुगंगा नदीले बेनी

अन्नपूर्णको हल्लेखर्कमा ५ घरलाई सुरक्षित ठाउँमा सारियो

बेनी, । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका ६ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको सुरुङको आउटलेट

चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय

ताकममा पहिरोमा पुरिएर २ जनाको मृत्यु (अपटेड)

गोपाल आचार्यताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०÷५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति

ताकममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०÷५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी