समाचारको विधा

स्थानीय

बेनीमा योग दिबस मनाइयो

बेनी, । बेनीमा सोमबार नवौ राष्ट्रिय योग दिबस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्रमा योग अभ्यास गरिएको थियो । दिवसको नारा “गरौ योग ः रहौ निरोग”

बेनीमा माघे संक्रान्ती मेला

बेनी, । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारमा बस्ती बसेदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गर्दथ्यो । सामान खरिद बिक्री, आफन्त र साथीभाई भेटघाट देखि तन्नेरीहरुको जमघटको लागि बेनीको माघे संक्रान्ति मेला

कृषि मेला तथा रैथाने बालीको प्रर्दशनी

बेनी, ः म्याग्दीको बेनीमा आजदेखि जिल्ला स्तरीय कृषि मेला तथा रैथाने बालीको प्रर्दशनी शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले कृषकहरुलाई व्यवसायिक र प्रतिस्पर्धी बन्न प्रोत्साहनका साथै रैथाने बालीको संरक्षण र उपभोग बढाउने उद्देश्यले

जिल्ला स्तरीय छात्र भलिबलको उपाधी ज्ञानप्रकाश माविले जित्यो

सुरेन गुरुङदाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ज्ञान प्रकाश माविले ४८ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिता चार दिनसम्म सञ्चालन भएको थियो ।

राष्ट्रपति रनिङ्ग शिल्डमा पदक जितेका मुक्तीमार्गका खेलाडीलाई सम्मान

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तीमार्ग माविले गाउँपालिका र जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई आइतबार सम्मान गरेको छ । स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई क्रमश

दिवंगत बुवाको स्मृतिमा शैक्षिक र धार्मिक सस्थालाई रु. तीन लाख भन्दा बढी सहयोग

सुरेन गुरुङदाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका एक जना व्यक्तिले दिवंगत बुवाको स्मृतिमा शैक्षिक र धार्मिक संस्थाहरुलाई आइतबार रु. तीन लाख भन्दा बढी सहयोग गर्नुभएको छ । दानाका सुरत केसीले दिवंगत बुवा शिवदास बैरागीको पहिलो

ह्विलचियरकै सहाराले गोल्ड मेडल जितेका केशव

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानै देखिको सपना थियो । वि.स. २०६७ पुष २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै

राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर’ निर्माण शुरु

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माण शुरु भएको छ । राहुघाटको प्रर्वद्धक प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा

अन्नपूूर्णमा थप रु. तीन करोड ८१ लाख बजेट बिनियोजन

पोखरेबगर, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले चालुु आर्थिक वर्ष २०८०÷०८१ का लागि थप करिब रु. चार करोड बजेट बिनियोजन गरेको छ । गाँउपालिकाको केन्द्र पोखरेबगरमा शनिबार भएको १८ औ गाउँसभाले ७५ वटा योजनाका लागि रु. तीन करोड ८१ लाख बजेट

महारानी बचत तथा ऋण सहकारीको अधिवेशन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट पुनः ललित जि.सी.को अध्यक्षतामा सहकारीको सञ्चालन समिति गठन