समाचारको विधा

स्थानीय

रघुुगंगामा माओवादीका तीन महिने अभियानको कार्ययोजना

बेनी, । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना बनाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा शनिबार बसेको पालिका कमिटीको विस्तारित बैठकले भदौ १६

मर्मतपछि बेनी–जोमसोम सडकमा यातायात सूचारु

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात सूचारु भएको छ । गत बुधबार देखि अवरुद्ध भएको ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराहन्नदेखि

मंगलामा ब्राह्मण समाज

बेनी, । तुुलसीराम अधिकारीको अध्यक्षतामा ब्राह्मण समाज मंगला गाउँपालिका स्तरीय समिति चयन भएको छ । समाजको बाबियाचौरमा शनिबार सम्पन्न अधिवेशनबाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समाजको उपाध्यक्षमा श्रीकृष्ण पौडेल,

बेनी–जोमसोम सडकको वैकल्पिक सडक बनाउन नारच्याङका प्रतिनिधिको पहल

बेनी, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको वैकल्पिक सडक बनाउन नारच्याङबासीले पहल थालेका छन् । अविरल बर्षासंगै बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–३ को जलथले, गुइठे, खामभित्ता, दुवारी खण्डमा दर्जन

म्याग्दी प्रशासनको अनुरोध – बेनी -दाना सडकमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला

बेनी, जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । निरन्तरको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक

बेनी अस्पतालमा मानसिक रोग उपचार सेवा शुरु

बेनी, ः म्याग्दीको बेनी अस्पतालले मानसिक रोग उपचार सेवा शुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा मानसिक रोगको उपचार सम्बन्धी सेवा पाउन थालेपछि म्याग्दी र वरपरका छिमेकी जिल्लाका सर्वसाधारणलाई राहत मिलेको छ । बेनी अस्पताल व्यवस्थापन

अन्नपूर्णमा पर्यटनबाट रु. एक करोड आम्दानी

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु. एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र

लुलाङबासी अन्धकारमा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजिवन प्रभावित बनेको हो ।

फगामको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ । कालीगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइन आयोजना अन्तरगत फगामको गम्फु भन्ने ठाउँमा रहेको टावर

जलथले -दुवारी खण्डमा अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

बेनी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथले देखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता, लगायतका