समाचारको विधा

स्थानीय

एकल महिलालाई धुप बनाउने तालिम

बेनी, । बेनीमा बिहिबार एकल महिलाका लागि धुप बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्रले आयोजना गरेको तालिम ३ दिनसम्म सञ्चालन भएको थियो । तालिममा एकल महिला र विद्यार्थी गरि २२

निलगिरीखोला–२ को प्रशारण लाइनको परिक्षण सफल

सुरुङ परिक्षण अवधी फागुन १५ गतेसम्म लम्बियो बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको निलगिरीखोला दोस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको परिक्षण सफल भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको

बाबियाचौर स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । संघीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । दुई तले ९ कोठे भवन निर्माण भएको मंगला

बेनीमा हुक्का प्रतिबन्ध लगाउने तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का प्रतिवद्ध लगाउने तयारी गरेको छ । हुुक्का प्रतिबन्ध, सुर्ति तथा मदिराजन्य वस्तुुको बिक्री वितरणलाई नियमन गर्न नगरपालिकाले सरोकारवालाहरुसँग छलफल थालेको छ । नगर प्रमुख

बेनी बोर्डिङ कप सुरू

बेनी, । १२ औं जिल्लास्तरीय आधारभुततह फुटबल प्रतियोगिताको पहिलो दिनका खेलामा पाँच विद्यालयले विजय सुरुवात गरेका छन् । बेनीको खुल्लामञ्च बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता अर्थात डिफेन्डिङ च्याम्पियन बेनी

दिदीबहिनी सहकारीको स्थापना दिवस

बेनी, । बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२ औं स्थापना दिवस मनाएको छ । बेनी अस्पतालमा रहेका १९ जना बिरामीलाई फलफुल र बिपन्नलाई मुठ्ठीदान कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । क्यान्सर पीडित बेनपा ६

मुदीमा १८ वटा उपभोक्ता समितिसँग सम्झौता

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा बुधबार योजना सम्झौता शिविर सम्पन्न भएको छ । गाउँपालिकाका कर्मचारीहरु मुदीको वडा कार्यालयमा पुगेर योजना सम्झौताका साथै उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण गरेका हुन् ।

 पिप्ले–भगवती सडक कालोपत्र

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नम्बर २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर

संस्थागत क्षमता स्वमूल्याङकनमा बेनी नगरपालिका गण्डकीमा चौथो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका स्थानीय तहको आर्थिक वर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमूल्याङकनको नतिजामा गण्डकी प्रदेशमा उत्कृष्ट चौथो भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सार्वजनिक गरेको ६७० वटा स्थानीय तहको

संघीयताको सुदृढीकरणमा जोड

बेनी, । प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा बेनीमा सोमबार ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बेनी नगरपालिकाका प्रमुख