रघुगंगाका शिक्षकलाई विषयगत तालिम
भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुका लागि बिषयगत तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिका, सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) र क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाको आयोजनामा १० दिने तालिम!-->…
