खानीगाउँमा खानेपानी आयोजना निर्माण
बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ मा खानीगाउँमा “एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ३० लाख ५१ हजार ७१ को लागतमा निर्माण भएको!-->!-->!-->…
