बाबियाचौरमा माओवादीको वडा अधिबेशन
बाबियाचौर । मंगला गाउँपालिका–२ मा बुधबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ ।
हिदीमा भएको अधिबेशनले अर्जुन शाहीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ । उपाध्यक्षमा भिमसेन किसान, सचिबमा बालकृष्ण पुर्जा,!-->!-->!-->…