समाचारको विधा

मालिका गा.पा.

जनप्रिय माबिको भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा रहेको जनप्रिय माबिको १६ कोठे भवन निर्माण शुरु भएको छ । गोर्खा वयलफेयर संस्थाको सहयोगमा दरबाङको छ्यारछ्यारेमा भवन निर्माण शुरु भएको हो । बिद्यालयका प्रअ दिवाकर सुबेदीले कुल रु. दुई करोड ७५

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी

बिम (नौमाने) । धवलागिरी र मालीका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । अप्पर म्याग्दी हाइड्रोपावर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाको वातावरणीय

देबिस्थानको भिम माबिमा कक्षाकोठा भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानमा रहेको भिम माबिको कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र बिद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत

मालिकाको न्यायिक समितिद्धारा १३२ वटा मुद्दा फस्यौट

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ वटा मुद्दा फस्यौट गरेको छ । मालिकाको न्यायिक समितिमा सार्वजनिक भएका मध्य जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्यौट भएको हो । आर्थिक बर्ष २०७४÷७५ देखि २०७८÷७९ को

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

दरबाङ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी

माओवादी केन्द्र निस्कोटको वडा अधिबेशन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा

बाढी पहिरो पिडितलाई रेडक्रसको राहत

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले मालिका गाउँपालिकाका बाढी पहिरो पिडितहरुलाई राहत बितरण गरेको छ । गत बर्खाको बाढी पहिरो प्रभाबित २९ परिवारलाई प्रकोप पुर्नलाभ कार्यक्रम अन्तरगत २९ परिवारलाई रु. पन्ध्र हजार पाँच सय

बिममा होमबहादुर जुग्जालीको अध्यक्षतामा माओबादी केन्द्रको वडा कमिटी गठन

काँग्रेसका वडा सदस्यका उमेद्वार माओवादी केन्द्रमा प्रबेश बेनी । म्याग्दीको मालिका गाउँपालिका– ७ विममा सोमबार होमबहादुर जुग्जालीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम

रुममा माओवादीको वडा अधिबेशन

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हर्कलाल दर्जीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा दिनेश पुन, सचिबमा यामबहादुर पुन,

ओखरबोटमा भएको जिप दुर्घटनामा चार जना घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । बागलुङको तमानखोला देखि म्याग्दीको दरबाङ जादै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना