८४ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई सहयोग
साधन राम्जालीच्युरीबोट, । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।
८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित!-->!-->!-->…