रुम बिल्वाङमा आगलागीबाट एक घर जलेर नष्ट
बेनी, म्याग्दीको मालिका गाउँपालिका –२ रुम बिल्वाङमा बिहिबार साँझ भएको आगलागीबाट एक वटा घर जलेर नष्ट भएको छ ।
भिमबहादुर पुनको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगोलागीबाट ढुङ्गा, माटोले बनेको दुई तले घर, त्यहाँ रहेको अन्नपात,!-->!-->!-->…
