समाचारको विधा

धवलागिरी गा.पा.

ब्याडमिन्टन प्रतियोगितामा फलीयागाउँ च्याम्पीयन

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ वेशीको त्रीवेनी ब्याडमिन्टन क्लवको आयोजनामा सोमबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिज पर्वको अवसरमा आयोजित प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको

बाल कचहरीमा घोषणापत्र जारी

बेनी, ः म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र

मुदी र खिवाङमा माओवादीको कमिटि गठन

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ को मुदी र खिवाङमा नेकपा माओवादी केन्द्रको गाउँ कमिटि गठन भएको छ । जनतासँग माओवादी तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत मुदी र खिवाङमा संगठन निर्माण भएको हो । मुदीमा पुकार रोकाको संयोजकत्वमा

ताकममा मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले धवलागिरी गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी ईकाईसँगको समन्वयमा दश दिने तालिम

मल्कवाङमा माओवादीको वडा कमिटि गठन

बेनी, १७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नेकपा (माओवादी केन्द्र)को वडा कमिटि गठन भएको छ । माओवादीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत मल्कवाङमा कबहादुुर लामगाडेको अध्यक्षतामा वडा कमिटि गठन भएको हो । कमिटिको

जातीय विभेद भएको धारापानीका दलितहरुको गुनासो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको कुरेपानी स्थित बराह तालमा जनै पूर्णिमा पर्वका दिन जातीय विभेद र छुवाछुत भएको धारापानीका दलितहरुले गुनासो गरेका छन् । प्रसाद वितरण गर्ने क्रममा स्थानीय देविन्द्र थापाले भिमबहादुर बिकलाई

गुर्जामा उच्च घनत्वको स्याउको खेतीको परिक्षण सफल

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परिक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएको थियो ।

धवलागिरी र अन्नपूूर्णमा माओवादीको जनतासँग अभियानका लागि कार्यविभाजन

बेनी, । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्नका लागि सोमबार धवलागिरी र अन्नपूूर्ण गाउँपालिकामा नेताहरुको कार्यविभाजन गरेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र अन्नपूूर्ण गाउँपालिकाको

लुलाङबासी अन्धकारमा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजिवन प्रभावित बनेको हो ।

हरेलो पर्वमा धवलागिरीमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले मंगलबार हरेलो पर्वको सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एक सूचना जारी गरेर हरेलो पर्वका अवसरमा स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो । गाउँपालिका, वडा, शाखा