ताकम माविले देउसीभैलो खेल्ने
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले तिहार पर्व २०८२ को अवसरमा देउसीभैलोको आयोजना गरेको छ ।विद्यालयमा सञ्चालित प्राविधिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको स्तरोन्नतिका लागि आर्थिक सहयोग जुटाउने, देउसीभैलो!-->…
