समाचारको विधा

धवलागिरी गा.पा.

मुदीमा केन्द्रिय लाइनको बिजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रिय लाइनको बिद्युत बिस्तार गरेको हो । प्राधिकरणका

धवलागिरीका ३० घर पहिरोको जोखिममा

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा करिब ३० वटा घर पहिरोको जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकाले ताकम प्रहरी चौकीका सुरक्षाकर्मी र युवाहरुको टोली परिचालन गरेर पहिरोको जोखिममा परेका बस्ती र घर पहिचान

गुड नेवर्सद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनलले म्याग्दीमा कोरोना (भाइरस) संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र मार्फत धवलागिरी, मालिका गाउँपालिका र बेनी

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै

धौलागिरी संरक्षण क्षेत्रको सम्भाब्यता अध्ययन गरिने

बेनी । गण्डकी प्रदेश सरकारले संसारको सातौ अग्लो धवलागिरी हिमाल आसपासका क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र आयोजना (डिक्याप)को अवधारणा अघि सारेको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले सोमबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८÷७९ को

धारापानीका थापा परिवारद्धारा कोरोना रोकथामका लागि गाउँपालिकालाई सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि वडा नम्बर ७ धारापानीका एक परिवारले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । धारापानीका तेजिन्द्र थापाका परिवारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, औषधी र

धवलागिरी गाउँपालिकालाई उपकार आमा समूहको स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना महामारी नियन्त्रणका लागि काठमाडौको उपकार आमा समूहले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । समूहमा धवलागिरी गाउँपालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौमा बसोबास गर्ने महिलाहरु आवद्ध

धवलागिरी समाज काठमाडौद्धारा स्वास्थ्य सामग्री सहयोग

ताकम । धवलागिरी गाउँपालिका समाज काठमाडौले कोरोना महामारी रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । धवलागिरी गाउँपाकिलाका ७ वटा वडामा रहेका स्वास्थ्य चौकी र प्रहरी चौकीलाई रु. तेइस हजार ५००

धवलागिरीका पहिरो पिडितलाई घर पुननिर्माणको चटारो

बेनी । कोरोना कहरका बीच म्याग्दीको धवलागिरी–६ मराङ र –७ ताकमका पहिरो पिडितलाई निजी आवास पुनःनिर्माणको चटारो परेको छ । गत असार २५ र २६ गतेको पहिरोले बगाएका, पुरिएका र भत्किएका घर दश महिनापछि पुनःनिर्माण सुरु भएको हो । पहिरोमा परि

म्याग्दीमा ६३ जना आइसोलेशनमुक्त, धवलागिरीको मराङका सहित ११ जना संक्रमित थपिए

बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ जनामा ६३ जना कोरोना संक्रमित कोरोनालाई जितेर आइसोलेशनमुक्त हुँदा ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर बिधीबाट गरिएको परिक्षणबाट मंगलाका ६ जना, एन्टिजेन परिक्षणमा