समाचारको विधा

धवलागिरी गा.पा.

धौलागिरी हिमालबाट पाँच हजार किलो फोहोर संकलन

बेनी, नेपाली सेनाले म्याग्दी स्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रबाट पाँच मेट्रिक्टन फोहोर संकलन गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धौलागिरी संसारको सातौ अग्लो हिमाल हो । नेपाली

धवलागिरी गाउँपालिका कोरोना संक्रमितको पहिचान, उपचार र ब्यवस्थानसँगै सचेतना बढाउन केन्द्रित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिन थालेपछि आइसोलेशन पुनःसञ्चालनमा ल्याएको छ । घट्टेखोला स्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेशन ताकम माविको भवनमा

लायन्स क्लबद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । लायन्स क्लब अफ बेनी पिसी सिटीले कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावित ग्रामिण क्षेत्रमा सामग्री उपलब्ध गराएको छ । धवलागिरी गाउँपालिकाको ताकम र लुलाङका सर्बसाधारणलाई बितरण तथा स्वास्थ्यकर्मीको प्रयोगका लागि क्लबका पदाधीकारीहरुले

ताकमका कृषकलाई कृषि औजार बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरुलाई शनिबार कृषि औजार बितरण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा ताकमको अन्नपूर्ण ब्यवसायिक कृषि सहकारी संस्थाले सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा औजार बितरण

धवलागिरीको सात नम्बर वडा सिल

गोपाल आचार्यताकम, २३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको ७ नम्बर वडा शुक्रबार बिहानदेखि लागु हुने गरि बैशाख महिनाभरका लागि सिल गरिएको छ । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि बिहिबार वडा अध्यक्ष कलानिधी

धवलागिरी गाउँपालिका अनिश्चितकालका लागि बन्द

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालयहरु बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिका, सात वटै वडा र बिषयगत सेवा कार्यालयको अति

मल्कवाङको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा निर्माण भएको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन गर्न थालिएको छ । धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत दुई तले वडा कार्यालय भवन निर्माण गरेको हो । आर्थिक वर्ष

जनजागृति माविमा दुई कोठे भवन निर्माण

मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेका जनजागृति माविमा निर्माण भएको दुई कोठे भवनको सोमबार हस्तान्तरण र उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक

धौलागिरी आधार शिविरमा सञ्चार सेवा बिस्तार, गुर्जामा थ्रिजी सञ्चालन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा सञ्चार सेवा बिस्तार भएको छ । नेपाल टेलीकमले सोही वडाको बगर स्थित जरमुट्ठी धुरीमा बिटिएस टावर स्थापना गरेर भौगोलिक रुपमा बिकट र दुर्गम

ताकममा अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा (फोटो फिचर)

गोपाल आचार्य / कृष्णराज पौडेल ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार ऐतिहाँसिक ताकमकोतमा प्राण प्रतिष्ठा गर्न लागिएको अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा गराइएको छ । एक वर्षअघि धारापानी स्थित भगवति