समाचारको विधा

धवलागिरी गा.पा.

हिमपातमा ज्यान गुमाएका गुर्जाका छन्त्यालको आफन्तलाई राहत

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हिमपातमा परेर ज्यान गुमाएका धवलागिरी गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालका आफन्तलाई राहत उपलब्ध गराएको छ । छन्त्यालकी श्रीमति जोगमायालाई सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले मंगलबार

धवलागिरी गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका र वडा कार्यालयहरु सात दिनका लागि बन्द भएका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सोमबार एक बिज्ञप्ति जारी गरेर माघ १७ देखि २३ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ ।

नियम बिपरित निस्काशित बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकामा क्रियाशिल शिक्षक संगठनहरुले ताकम माबीले नियम बिपरित निस्काशन गरेका बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग गरेका छन् । धवलागिरी–७ स्थित ताकम माबिको बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको

मराङका कृषकलाई थ्रेसर र मिनिटेलर बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका कृषकहरुलाई सोमबार थ्रेसर र मिनिटेलर बितरण गरिएको छ । खेतीमा प्रबिधिको प्रयोग गरी लागत र श्रम घटाउने तथा उत्पादन बढाउने उद्देश्यले धान, गहुँ, कोदो चुट्न प्रयोग हुने थ्रेसर तथा खेतबारी खनजोत

हिउँले गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पुरै वडा यातायात सम्पर्क

मुनामा बोयर क्रस बोका बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका कृषकहरुलाई मंगलबार बोयर क्रस जातका बोका गरिएको छ । गाउँपालिकाको वडा स्तरीय कार्यक्रम अनुसार पशु सेवा शाखाले पचास प्रतिशत अनुदानमा छ जना कृषकहरुलाई बोयर क्रस जातका एक÷एक वटाका दरले बोका

ताकममा प्याराग्लाइडिङको परिक्षण

कृष्णराज पौडेलताकम, । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो ।

ताकमको बिकासमा सहयोग गर्ने सुबेदी परिवारलाई सम्मान

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको बिकासमा प्रवासबाट सहयोग गर्दै आउनुभएका एक परिवारलाई सम्मान गरिएको छ । ताकममा जन्मिएर हाल अमेरिकामा बस्दै आउनुभएका ऋषिनाथ सुबेदी र उहाँकी श्रीमति खड्केश्वरीलाई ताकम माबिमा आयोजित समारोहमा

धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

मुनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी क्याम्प

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी शिबिर सम्पन्न भएको छ । क्षयरोगी पहिचानका लागि ४२ जनाको खकारको नमुना संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संकलित खकारको