धवलागिरीमा आरोहण शुरु
बेनी, । म्याग्दीमा रहेको संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालमा चालु यामको आरोहण शुरु भएको छ ।
धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । पोल्याडका दुई जना आरोहीले मंगलबार धवलागिरीमा चालु यामको!-->!-->!-->…
