समाचारको विधा

धवलागिरी गा.पा.

गुर्जामा सामुदायिक वन समुहको जडिवुटी खेती

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको बाँझो जमिनमा जडिवुटी खेति विस्तार गरिएको छ । दुई वर्षअघि परिक्षणका लागि गुर्जाको नाइलीवाङमा गरिएको अतिस जातको जडिवुटी खेती सफल भएपछि व्यवसायिक उत्पादनका लागि यसपाली विस्तार गरिएको हो ।

अर्गलाको मराङखोलामा पक्कि मोटरेबल पुल निर्माण

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना अर्गला स्थित मराङखोलामा पक्कि मोटरेबल पुल निर्माण भएको हो ।पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–६ को सिमाना भएर बग्ने मराङखोलामा २५ मिटर लामो

साउलाखोलाको पानी गुर्जा आयो

बेनी, । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ मध्य सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा

धवलागिरीको करिब ४४ करोडको बजेट पारित

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट

गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

मुना, । म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा

बादिकाको उकालोमा सडक ढलान

बेनी, । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ को बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुँदै दरबाङ–धारापानी–मुना र लुलाङ

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक

बेनी, । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको

धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन

गोपाल आचार्यमुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका

भिरबाट लडेर महिलाको ज्यान गयो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिनाको ज्यान गएको छ ।धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । स्थानीय सविन रोकाका अनुसार बिहान १० बजे बेहोस अवस्थामा

धवलागिरीका सुत्केरीलाई घ्यू र गर्भवतिलाई अण्डा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । ‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,