धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन
गोपाल आचार्यमुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।
मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका!-->!-->!-->…