समाचारको विधा

धवलागिरी गा.पा.

धनजनताले जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले…

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री…

फेरी बिग्रियो लुलाङको दरखोला दोस्रो लघुजलविद्युत परियोजना

बेनी, २४ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घर अन्धकार भएका छन् । ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृहका उपकरण बिग्रिएकाले एक हप्तादेखि लुलाङ, खोरिया, लमसुङ र मरेनी गाउँ अन्धकार भएको…

ढोरपाटनको ‘भ्यु पोइन्ट’ जलजला

बेनी, ः घना जंगलको शिरमा समथर घाँसे मैदान । पृष्ठभूमिमा हिमालहरुको लामो लर्कन । बिहानीमा सुर्योदय र साँझको सुर्यास्तको मनमोहक दृष्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पंक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरी…

गुर्जाबाट काँग्रेस म्याग्दीले सय दिने अभियान थाल्यो

बेनी, । नेपाली कांग्रेस म्याग्दीको सय दिने अभियान जिल्लाको दुर्गम र बिकट बस्ती गुर्जाबाट सुरु भएको छ । सोमबार नेपाली कांग्रेस म्याग्दीका सभापति तथा संघिय सांसद खम्बीर गर्बुजा सहितको टोली गुर्जा पुगेर अभियानको सुरु गर्नुभएको हो । गुर्जा…

धौलागिरिमा अस्ताए रुसी आरोही

सन्तोष गौतमबेनी, ः “चार सहभागीहरुले थप आरोहण जारी राख्न अस्विकार गरे । दश जना जना हिउँ चितुवा जस्ता सहभागीहरु धौलागिरि चुम्नका लागि अनुकुल मौसमको पर्खाइमा छौ ।”रसीयाका पर्वतारोही अलक्जेनडर दुशेइकोले सन २०२४ को सेप्टेम्बर २३ अथवा असोज ७…

धवलागिरीका स्वास्थ्य संस्थामा शिशुु स्वागत घर

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा शिशू स्वागत घर स्थापना भएको छ । स्वास्थ्य संस्था देखि टाढा रहेका भौगोलिक रुपमा विकट र दुर्गम बस्तिका विपन्न तथा गरिव समुदायका गर्भवतिहरुलाई लक्षित गरेर गाउँपालिकाले शिशूू…

ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री नवौ पटक बिजयी

ताकम ः तत्कालीन थापा राजाको पालामा आठ सय वर्षअघिदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा वडादशैको महानवमी पर्वको अवसरमा हुदै आएको ठेलो (छेलो) फाल्ने प्रतियोगितामा नवौ पटक ताकमका अशोक खत्री बिजयी हुनुभएको छ । ताकमकोतमा…

पर्वतारोहीको शव ल्याउन समस्या

बेनी, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीहरुको शव संकलन गर्न समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालको सात हजार एक सय मिटर उचाईमा मृत भेटिएका रसीयाका पाँच जना पर्वतारोहीको शव ल्याउन समस्या…

धवलागिरीका सडक सूचारु

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरीको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार…