समाचारको विधा

धवलागिरी गा.पा.

ताकम अस्पताल भवनका ठेकेदार काममा फर्किए

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक वर्षपछि अस्पतालको भवन निर्माण योजना सूचारु भएको छ । २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको कामलाई निर्माण व्यवसायीले एक वर्षपछि निरन्तरता दिएका हुन् । धवलागिरी गाउँपालिका–७

धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’

बेनी, । नेकपा एमाले म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान धवलागिरि गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको छ । धवलागिरिको गूर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कबाङ र ताकममा मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९

धवलागिरी गाउँपालिकामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नम्बर ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

ताकममा योग शिविर शुरु

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतबारदेखि योग शिविर शुरु भएको छ ।धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा शिविर शुरु भएको हो । स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत यसअघि चैत ७

मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग

बेनी, । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ ।लुलाङको लुलाङ आधारभूत विद्यालयमा रु ५० हजार बराबरको डिजिटल

मलम्पारमा पहिलो पटक पुगेको बस र चालकलाई स्वागत

बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ ।धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो ।

धवलागिरीमा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी

मुना । धवलागिरी गाउँपालिकामा स्वास्थ्य शाखाको अर्धबार्षिक समिक्षा गोष्ठी शुक्रबार मुनामा सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुनको अध्यक्षतामा चालु आर्थिक बर्षको  अर्धबार्षिक समिक्षामा स्वास्थ्य शाखा, वडास्तरका स्वास्थ्य चौकी र

दाङखोलामा ठेक्का लागेको ४५ महिनामा पनि पुल निर्माण शुरु भएन्

बेनी, मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना

लमसुङमा सार्वजनिक सुनुवाई

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा

मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, । धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसंगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।वल्ड वाइड मालीका भगवती जेभीले