समाचारको विधा

धवलागिरी गा.पा.

‘पान्चायन देवता परिचय” को विमोचन

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा महाशिवरात्री पर्वको अवसरमा ‘पान्चायन देवता परिचय’ पुस्तक विमोचन गरिएको छ । स्व. लिलाधर तथा जगत कुमारी सुवेदीका ८१ वर्षीय फणीन्द्रनाथ सुवेदीले लेख्नुभएको पुस्तक वडा अध्यक्ष अशोक

मुनाको धवलागिरी माविलाई प्रवासीको सहयोग

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धौलागिरि माविलाई एक जना प्रवासी र उहाँको परिवारले नगद र शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।मुना घर भई हाल बेलायतमा रहनुभएका नन्द रोकाले विद्यालयलाई रु. एक लाख नगद उपलब्ध गराउनु भएको हो

ताकममा उद्यमशिलता विकास तालिम

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा दश दिन सम्म सञ्चालन भएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो । धवलागिरीको मल्कवाङ, मुदी, मुना,

धवलागिरीको मलम्पार गाउँ सडक सञ्जालमा जोडियो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुदै मलम्पार गाउँ जोड्ने सडक निर्माण भएको हो । गत वर्ष मल्कवाङ देखि दैडाँडामा

धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई

शिवाङ, । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक

मच्छिममा वडा स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ मच्छिममा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल, पुरुष बास्केटबल, पौद्ध भलिबल र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।श्रीपञ्चमी पर्वको अवसरमा भूमे युवा क्लवको आयोजनामा माघ १३ गतेदेखि शुरु भएको

धवलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

शिवाङ, । शिवाङमा बिहिबारदेखि माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

धवलागिरीको लमसुङमा पहिलो पटक बस पुग्यो

लमसुङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ । ६५०७ नम्बरको बस गाउँपालिकाको केन्द्र मुना हुदै पहिलो पटक लमसुङ पुगेको हो । गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयबासीमा खुसीयाली छाएको धवलागिरी गाउँपालिका–२ का वडा

मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

मच्छिम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ ।श्रीपञ्चमी पर्वको अवसरमा मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा

ताकममा जोखिमयुक्त रुख हटाइने, गाइगोरु हराउन थालेपछि निगरानी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ मा जोखिमयुक्त रुख हटाइने भएको छ । वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षतामा बुधबार ताकममा बसेको वडाका सबै सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले गाइगोरु हराउने