समाचारको विधा

धवलागिरी गा.पा.

वेशी पन्थोक खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ पन्थोक गाउँमा मा वेशी पन्थोक खानेपानी आयोजना निर्माण भएको छ । एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपुर्ति हुन थालेपछि सुविधाका साथै पानीका

म्याग्दी कारागारबाट भागेका कैदी पुन पक्राउ परे

बेनी । १९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक जना कैदी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मी प्रसाद बुढा (लक्षीना)लाई पक्राउ गरिएको प्रहरीले जनाएको

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका

गुर्जामा छन्त्याल संस्कृति संरक्षण कार्यक्रम

गुर्जा,। धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त

धवलागिरीका महिला स्वास्थ्य स्वंयम सेविकालाई पुनतार्जगी तालिम

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक महिला स्वास्थ्य स्वमसेविकाहरुलाई पुनताजगी तालिम मुनामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी संस्था कदम म्याग्दीको आर्थिक सहयोग

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण

धौलागिरि आधार शिविरबाट फर्कने क्रममा वेपत्ता भरियाको शव भेटियो

बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको

मुनामा मोनाको स्वास्थ्य शिविर

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका –३ मुनामा सोमबार स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही अन्तर्गतको महिला विभागको

रेडक्रस सोसाइटी ताकम उपशाखाको अधिवेशन

ताकम, । नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाको २० औ साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट २ वर्षे कार्यकालका लागि छवीलाल सुवेदीको सभापतित्वमा ११ सदस्यीय उपशाखाको कार्यसमिति चयन भएको छ । उपसभापतिमा निलकुमारी भण्डारी,

धवलागिरी हिमालमा एक जना भरिया वेपत्ता, दुई जनाको उद्दार

बेनी, । म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्दार गरिएको छ । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । धौलागिरि आधार