समाचारको विधा

धवलागिरी गा.पा.

वालिकाको उपचारका लागि सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत

धवलागिरीको खाम्लामा भिरबाट लडेर युवाको ज्यान गयो

बेनी, भिरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भिरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४÷२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।प्रहरी निरीक्षक किरन लामाका

ताकमकोतमा हनुमानको मुर्ति

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा करिब रु. तीस लाखको लागतमा हनुमानको मुर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको हो ।

सांसद गर्बुजाको धवलागिरीमा जनभेटघाट

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले धवलागिरी गाउँपलिकाका चार वटा वडामा बुधबार जनभेटघाट गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना, ४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र

ताकममा योग शिविर

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका विभिन्न वस्तिमा योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा धारापानी, ताकम, शिवाङमा ५—५ दिन, हिलापोखरी र मच्छिममा ३—३ दिनका दरले

धरापानीका अनाथ परिवारलाई सहयोग

ताकम, । घरमुलीको निधनपछि समस्यामा परेका म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका एक परिवारलाई मंगलबार नेपाली सहयोगी मन संस्थाले सहयोग गरेको छ ।एक महिनाअघि घरमुली भिमबहादुर बिक भिरबाट लडेर मृत्यु भएपछि बुवा लालबहादुर, श्रीमति ख्याती, एक

काफलडाडामा दोस्रो मैतिमाया कप हुने

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा नयाँ वर्ष २०८० को अवसरमा दोस्रो मैतिमाया कप २०८० सञ्चालन हुने भएको छ ।काफलडाडाको देवी देउराली युवा क्लवले छैठौ वार्षिकोत्सव र नव वर्षको अवसरमा आगामी वैशाख ३ देखि ८ गतेसम्म खेलकुद र संस्कृतिक

मुनामा किशोरी सम्मेलन

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुदे घोषणापत्र जारी गरेको छ । गल्र्स फस्ट फण्डको सहयोग,

म्याग्दीका किसानलाई माछाका भुरा वितरण

बेनी, । म्याग्दीमा कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो ।विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷ १३ हजार र

धौलागिरि आधार शिविरमा हेलिकप्टर दुर्घटना

बेनी, । म्याग्दी स्थित धौलागिरि आधार शिविरमा आइतबार दिउँसो हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा रहेका पाइलट र एक जना शेर्पा भने शकुशल छन् ।धवलागिरी गाउँपालिका–४ स्थित इटली आधार शिविर देखि आरोहीका सामान लिएर धौलागिरि आधार शिविर गएको