गलेश्वरमा भक्तजनको भीड
बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा शनिबार बिहान देखि आइतबार बिहानसम्म भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र!-->…
