समाचारको विधा

बेनी न.पा.

बेनी नगरका शिक्षकहरुद्धारा ३० बुदे प्रतिवद्धता जारी

बेनी, । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बेनी नगरपालिकाका शिक्षकहरुले सामुहिक रुपमा ३० बुदे प्रतिवद्धता जारी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा आइतबार बेनीमा सम्पन्न बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट विद्यालयमा

कालीपुलको टर्मिनल भवन बेनी नगरपालिकालाई हस्तान्तरण

बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण गर्ने योजना निर्धारित समयभित्र सम्पन्न भएको छ । ठुला आयोजनाहरु ढिलासुस्तिले थलिएको अवस्थामा निर्माण व्यवसायीको इच्छाशक्ति, कार्यान्वयन पक्षको सक्रीयता र

बेनी नगरपालिकाको बृहत शैक्षिक अन्तरक्रिया

बेनी, । बेनी नगरपालिकाले शिक्षकहरुलाई उत्प्रेरित गर्नका लागि बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेनीमा शनिबारदेखि शूरु भएको दुई दिनसम्म चल्ने कार्यक्रममा नगरपालिकाको सबै सामुदायिक विद्यालयका ४०० जना शिक्षकहरुको सहभागिता

भकिम्लीको बाघखोरमा पार्क निर्माण शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क (उद्यान) निर्माण शुरु भएको छ ।भकिम्ली हुदै स्वर्गाश्रम र बेलढुङ्गाको भ्रमणमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयको प्रस्ताव र बेनी नगरपाकिलाको आर्थिक सहयोगमा

पत्रकार गर्बुजाद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

बेनी,। पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । विहिबार जन्मदिनको अवसरमा एक कार्यक्रमका विच गर्बुजाले शान्ति कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग

सिंगामा चिस्यानगृह निर्माण शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा शीतभण्डार निर्माण शुरु भएको छ ।बेनी नगरपालिकाले शितभण्डार गृह बनाउन लागेको हो । शीतभण्डार बनाउन नगरपालिकाले चालु आगामी आर्थिक वर्ष २०७९÷८० मा रु. एक करोड ९० लाख विनियोजन गरेको थियो । रु. एक

लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री

बेनी,। लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ ।बेनीमा बुधबार सम्पन्न क्लवको आठौं अधिवेशनबाट वर्ष २०२३ –०२४ को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष

बेनी नगरका जनप्रतिनिधिहरुको प्रधानमन्त्रीसँग भेटघाट

बेनी, । बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटघाट गर्नुभएको छ । नगर प्रमुख सुरत केसीको नेतृत्वमा काठमाडौ गएको टोलीले प्रधानमन्त्री सहित विभिन्न मन्त्री, सचिव र सरोकारवाला निकायका

जन्मदिनमा विरामी र बालबालिकालाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएका छ ।म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र

बेनीमा शान्ति पार्क बनाउन छलफल

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ७ मा शान्ति पार्क (उद्यान) बनाउने तयारी भएको छ ।जिल्ला समन्य समितिको आयोजनामा आइतबार बसेको सर्वपक्षीय वैठकले वडा नम्बर ७ स्थित डिभिजन वन कार्यालय म्याग्दीको नर्सरी, आवास क्षेत्रको सिमानादेखि माथि वराहपाखो