समाचारको विधा

बेनी न.पा.

जामुनाखर्ककी स्यानीमाया खत्री पाँच दिनदेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कबाट पाँच दिनअघि हराएकी एक वृद्धा अझै फेला पर्नुभएको छैन् । असोज २९ गते दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन ९५ वर्षीय स्यानीमाया खत्री आइतबारसम्म नभेटिदाँ परिवार निराश र चिन्तित भएका छन् ।

बेनीमा लागूऔषध सहित दुई जना पक्राउ

बेनी ः म्याग्दीको बेनीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मंगलाघाटका ३० वर्षीय युकेन श्रेष्ठ र बेनपा–९ का २७ वर्षीय बिशाल बिकलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

बेनीमा घरमै प्रसुति हुनेको संख्या शून्य

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको संख्यालाई लगातार तेस्रो वर्ष शून्य अंकमा कायम राखेको छ । आर्थिक वर्ष २०७८÷०७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरुको संख्या शुन्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको

सिंगा तातोपानीमा स्नान गर्नेको भिड

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानीका होटल तथा होमस्टेहरु केही दिनयता भरिभराउ भएका छन् । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका हुन् । तातोपानीका होटल

तोरीपानीमा सयपत्री ‘होमस्टे’

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालन भएको छ ।तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीको अवसर सिर्जना र पर्यटन प्रर्वद्धनका लागि सयपत्री होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँच

सिंगामा कवर्डहल निर्माण

सिंगा, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिक कार्यका लागि कवर्डहल निर्माण गरेका हुन् । नगरपालिकाले रु. १० लाख

सिंगाको दूध पोखरा पठाइदै

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दूध संकलन केन्द्र सञ्चालन भएको छ ।बास्कुना कृषि सहकारी संस्थाले स्थानीय किसानले उत्पादन गरेको दूध संकलन गरेर बजारीकरणको व्यवस्था मिलाएको हो । संकलन केन्द्र सञ्चालन र बजार सुनिश्चितता भएपछि दूध

म्याग्दीका कोतघरहरुमा फुलपाति भित्र्याइयो

बेनी, ः बडादसैँको सातौँ दिन आज म्याग्दीका कोतघरहरुमा धार्मिक बिधिपूर्वक फुलपाति भित्र्याइएको छ ।वाइसे–चौबीसे राज्यका पालादेखि रहेका ऐतिहाँसिक कोतघरहरुमा परम्पराअनुसार फुलपाति भित्र्याइएको हो । बेनी, ज्यामरुककोट, भगवति र ताकममा रहेका

बेनीको कालीपुलबाट एक जना कालीगण्डकीमा वेपत्ता

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा एक जनालाई आज कालीगण्डकीले बगाएर बेपत्ता बनाएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २१–२२ वर्षीय सदान्द पोखरेल कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी

बेनीमा कपडा बैंक स्थापना गर्न लायन्स र लियो क्लवको घरदैलो

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ को कार्यालयमा कपडा बैंक स्थापना भएको छ । घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब विपन्नलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो । बैंकबाट गरिब तथा अतिविपन्न